दार्चुलामा चामल प्रतिकिलो १० रुपैयाँ सहुलियत, असार मसान्तसम्म लागू
दार्चुला । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय दार्चुलाले उपभोक्तालाई राहत दिने उद्देश्यले सबै प्रकारका चामलमा प्रतिकिलो १० रुपैयाँ सहुलियत छुटको व्यवस्था गरेको छ। शाखा कार्यालयका अनुसार कम्पनीको प्रधान कार्यालयको निर्देशनअनुसार गत बिहीबार (असार १२) गते देखि लागू हुने गरी चामलमा प्रतिकिलो १० रुपैयाँ छुटसहित बिक्री वितरण सुरु गरिएको हो। यो सहुलियत छुट … Continue reading दार्चुलामा चामल प्रतिकिलो १० रुपैयाँ सहुलियत, असार मसान्तसम्म लागू
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed