डडेल्धुराको खस्र्याखानमा जिप दुर्घटना हुँदा दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

दार्चुला । डडेल्धुराको अमरगडी नगरपालिका–७ खस्र्याखानमा जिप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । धनगढी बाट दार्चुला तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१ – ००१ ज १८५० नम्बरको बोलेरो जीप अज बिहान करिब २ बजेको समयमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो भने चालकसहित ३ जना घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु … Continue reading डडेल्धुराको खस्र्याखानमा जिप दुर्घटना हुँदा दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते