डा. गोविन्द केसी दार्चुला पुगे, छाङरु–तिंकरमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

दार्चुला । चिकित्सा शिक्षा सुधार अभियानका डा. गोविन्द केसी दार्चुला पुगेका छन्। कालापानी क्षेत्र नजिकका व्यास गाउँपालिकाका छाङरु र तिंकर गाउँमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने उद्देश्यले आफू दार्चुला आएको उनले जानकारी दिएका छन्। डा. केसीले यसअघि पनि विभिन्न समयमा दार्चुला पुगेर स्वास्थ्य सेवा प्रदान गरेको स्मरण गर्दै कोभिड–१९ महामारीका बेला पनि छाङरु र तिंकरमा … Continue reading डा. गोविन्द केसी दार्चुला पुगे, छाङरु–तिंकरमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने