दार्चुलामा छोटो दुरीका सार्वजनिक यातायातको नयाँ भाडादर निर्धारण (सूचीसहित)

दार्चुला । दार्चुलामा सार्वजनिक यातायातको नयाँ भाडादर निर्धारण गरिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले जिल्लाभित्र छोटो दुरीमा चल्ने सार्वजनिक यातायातको भाडादर निर्धारण गरेको हो । मंगलबार सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिह धामीले जिल्लाभित्रका कालोपत्रे र कच्चि सडकमा चल्ने सार्वजनिक सवारीसाधनका लागि छुट्टाछुट्टै भाडादर कायम गरेको बताएका छन् । पछिल्लो समय महाकाली लोकमार्ग अन्र्तगत … Continue reading दार्चुलामा छोटो दुरीका सार्वजनिक यातायातको नयाँ भाडादर निर्धारण (सूचीसहित)