आफ्नो आवश्यकता अनुसार मात्र ग्यास किन्न दार्चुला प्रशासनको आग्रह, अटेरी गरे कारबाही

दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न आग्रह गरेको छ। ग्यास आपूर्ति व्यवस्थापनलाई सहज बनाउन उपभोक्ताले आफ्नो आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न प्रशासनले अनुरोध गरेको हो। शनिबार दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलद्वारा जारी सार्वजनिक सूचनामा देशभर ग्यास आपूर्तिमा उचित समन्वय हुन नसकेको तथा केही विक्रेताले कृत्रिम अभाव सिर्जना … Continue reading आफ्नो आवश्यकता अनुसार मात्र ग्यास किन्न दार्चुला प्रशासनको आग्रह, अटेरी गरे कारबाही