रसुवा बाढी प्रभावित १२ जनालाई घर फर्काउन वडाध्यक्षको एक लाख सहयोग
काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित शैल्यशिखर नगरपालिका–१ का १२ जनालाई घर फर्काउन वडाध्यक्ष भरतबहादुर खडायतले एक लाख रुपैयाँ सहयोग पठाउनुभएको छ। हाल शैल्यशिखर नगरपालिकाको खाता बन्द रहेकाले नगरपालिकासँगको समन्वयमा चन्द्रबहादुर खडायतको खातामा उक्त रकम पठाइएको वडाध्यक्ष खडायतले बताए । नगरपालिकाको खाता सञ्चालनमा आएपछि उक्त रकम मिलान गर्ने गरी तत्काल सहयोग गरिएको उनको भनाइ छ। … Continue reading रसुवा बाढी प्रभावित १२ जनालाई घर फर्काउन वडाध्यक्षको एक लाख सहयोग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed