रास्वपा लक्षित दिलेन्द्र बडूको टिप्पणी– ‘हावाहुरी सधैँ चल्दैन’

दार्चुला । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत नयाँ दलहरूलाई ‘क्षणिक हावाहुरी’को संज्ञा दिएका छन्। शनिबार नेपाली कांग्रेस दार्चुलाको प्रदेश सभा क्षेत्र ‘क’ र ‘ख’ क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्दै बडूले नयाँ दलहरूको प्रभाव लामो समय नरहने दाबी गरेका हुन्। नयाँ दलतर्फ संकेत गर्दै बडूले कांग्रेससँग लामो राजनीतिक इतिहास, … Continue reading रास्वपा लक्षित दिलेन्द्र बडूको टिप्पणी– ‘हावाहुरी सधैँ चल्दैन’