काठमाडौं । नेकपा एमालेका अध्यक्ष एव पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई उच्च सुरक्षासहित कार्यक्रमस्थल देखि घरसम्म लागिएको छ ।
बडादसैँका अवसरमा शनिबार भक्तपुरमा राष्ट्रिय युवा संघले आयोजना गरेको खुला भेटघाट कार्यक्रममा उनी सहभागी भएका थिए ।
ओलीको सम्बोधनपछि कार्यक्रम सकिएको छ ।