सुनको मूल्य तोलामा ४३ सयले घट्यो

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन सुन तोलामा ४३ सय रुपैयाँले घटेको हो ।

आजका लागि तोलाको दुई हजार ९४ हजार ७०० रुपैयाँ तोकिएको छ । हिजो दुई लाख ९९ हजारमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य तोलामा १५० रुपैयाँले घटेर चार हजार ८७५ कायम भएको छ । अघिल्लो दिन पाँच हजार २५ रुपैयाँमा किनबेच भएको छ ।

Leave A Reply

Your email address will not be published.