पश्चिम सेती आयोजनाको अध्ययन गर्न सरकारी टोली दिपायल पुग्यो

दार्चुला । ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत आयोजनाको निर्माण अगाडि बढाउन नयाँ अध्ययन हुने भएको छ। आयोजना अध्यनका लागि आएको सरकारी टोली आज दिपायल पुगेको हो।

 

टोलीमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल, लगानी बोर्डका प्रमुख सुशील भट्ट, उर्जा सचीव देवेन्द्र कार्की लगायत प्राविधिकहरु रहेका छन। सो टोलीले आयोजनाको बाध स्थल ढुङ्गाड पुगेर अनुगमन तथा अध्यन गर्ने योजना रहेको बताईएको छ।

Leave A Reply

Your email address will not be published.