जाजरकोट भुकम्प अपडेटः आज दुईपटक रामिडाँडा नै केन्द्रबिन्दु शक्तिशाली भुकम्प

 

जाजरकोट। जाजरकोटमा आज मात्रै २ पटक शक्तिशालि भुकम्पको धक्का महसुस गरिएको छ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज जाजरकोटको रामिडाँडा नै केन्द्रविन्दु भएर सोमबार अपरान्ह चार बजेर ३१ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको थियो भने भर्खरै फेरी अर्को ४।५म्याग्निच्युडको भुकम्प गएको हो ।भुकम्पको थप विवरण आउन बाँकी छ ।भुकम्पपछी भागदौड मच्चिएको थियो भने सर्वसाधरणमा त्रास फैलिएको छ। यसअघि शुक्रबार रामीडाँडा नै केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निुच्युडको भूकम्पले ठुलो धनजनको क्षति भएको थियो ।

Leave A Reply

Your email address will not be published.