सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै मालिकार्जुन खबर प्रकाशितः २०८० पुष १२, बिहीबार १०:०८ काठमाडौँ- क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै छ । बुधवार जाहेरी पक्षका वकिलहरूले बहस सकेसँगै आज बिहीबार सन्दीप पक्षका वकिलको बहस हुनेछ । वादी नेपाल सरकार जाहेरीवालाको तर्फबाट बुधवारसम्म १० जनाले बहस गरेका छन् ।