पहिलो पटक देउवा भेट्न पुगे ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न पुगेका छन् ।
देउवा निवास महाराजगन्जमा केही बेरअघि ओली पुगेका हुन् ।

दुई नेताबीच अहिले भेटवार्ता जारी छ। जेनजी आन्दोलनपछि दुई नेताहरूबिच पहिलो पटक भेटवार्ता भएको हो ।

Leave A Reply

Your email address will not be published.