दार्चुलामा एक युवक मृत फेला

दार्चुलामा एक युवक मृत फेला परेका छन् । जिल्लाको लेकम गाउँपालिका वडा न – ३ मकन्नास्थित जंगलमा युवक मृत फेला परेका हुन ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार हिजो मंगलबार सोही गाउँपालिका वडा नं – ४ दम्सैना बस्ने वर्ष २२का प्रवास गिरी मृत फेला परेको प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.