कञ्चनपुर, ४ जेठ ।
कञ्चनपुरका पिछडा वर्गको उत्थानका छलफल गरिएको छ । भिजन नेपाल मल्टी कन्सल्ट प्रालिले भीमदत्त नगरपालिकाको सहयोग पिछडा वर्गको उत्थानका छलफल गरिएको हो ।
पिछडा वर्गको उत्थानका अध्यक्ष राम सोगारथ ठाकुरले पिछडा वर्गको उत्थानका लागि अभिमुखिकरण कार्यक्तम गरिएको बताए । अध्यक्ष ठाकुरले पिछडा वर्गको हकहितका लागि सरकारले सहयोग गर्नुपर्नेमा योजना माग जोडदिएका छन ।
कार्यक्रमका जनप्रतिनिधी, कर्मचारी, विछाडा वर्ग समुदाय सहितको सहभागिता रहेको थियो ।