बैतडीको शाहीलेकमा बस दुर्घटना मालिकार्जुन खबर प्रकाशितः २०८३ असार ५, शुक्रबार १८:४९ बैतडी–बैतडीको शाहीलेकमा बस दुर्घटना भएको छ । धनगढीबाट बैतडी सदरमुकाम गइरहेको सुदूरपश्चिम यातायातको बस दुर्घटनामा परेको हो । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।