चरेश मुद्दामा फरार दार्चुलाका एकजना पक्राउ

दार्चुला । चरेश मुद्दामा फरार दार्चुलाका एक जना पक्राउ परेका छन् ।

जिल्ला अदालत दार्चुलाको गत २०८२ माघ १८ गतेको फैसलाले लागूऔषध (चरेश) मुद्दामा ९ दिन कैद सजाय तोकिएका महाकाली नगरपालिका–४ बस्ने २२ वर्षीय बिजय टमटा पक्राउ परेका हुन् ।

टमटालाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो उनकै घर ठेगानाबाट पक्राउ गरेको हो ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.