जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख भट्ट जनसेवाश्री पदकबाट सम्मनित

दार्चुला । जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जनस्वास्थ्य अधिकृत जयराज भट्ट संविधान दिवसको अवसरमा नेपाल सरकारबाट जनसेवाश्री पदले सम्मनित हुनुभएको छ।

सातौ संविधान दिवसको अवसरमा जनसेवाश्री पदकबाट सम्मनित हुनेको सुचीमा भट्टको नाम पनि समावेस भएको हो । संविधान दिवसको अवसरमा सरकारले ९ सय ३ जनालाई विभिन्न पदकबाट सम्मनीत गर्ने निर्णय गरेको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.