उपचारको क्रममा कैदीको मृत्यु

कैलाली कारागारमा एक कैदीको मृत्यु भएको छ । कैद भुक्तान गरिरहेका बैतडीका एक जना कैदीबन्दीको उपचारको क्रममा मृत्यु भएको हो।चोरी मुद्धामा कैद भुक्तान गरिरहेका बैतडीको दोगदाकेदार गाउँपालिका–५ का २८ वर्षीय सरोज बिष्टको उपचारको क्रममा सोमबार आज बिहान सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । कैलाली कारागारमा कैद भुक्तान गरिरहेका बिष्ट क्षयरोगबाट पिडीत रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.