बाँकेको नौबस्तास्थित बालसुधार गृहमा तनाव

Krishna

काठमाडौं- बाँकेको डुडुवा गाउँपालिका-६ नौबस्तास्थित जयेन्दु बाल सुधार गृहमा फेरि तनाव सिर्जना भएको छ । स्थिति नियन्त्रणमा लिने प्रयास जारी छ ।

हिजो दिउँसो तीन/चार बजेदेखि तनाव सुरु भएको थियो । ‘बालसुधार गृहमा राखिएकाहरु आफू/आफूमा लड्ने र सुधारगृह तोडफोड गर्ने गरेका छन्,’ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डिएसपी नारायण डाँगीले भने, ‘स्थिति नियन्त्रणमा लिने प्रयास जारी छ ।’

Leave A Reply

Your email address will not be published.