सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस

काठमाडौँ- सिन्धुपाल्चोकमा आज बिहान १०ः१७ बजे भूकम्पको धक्का महुसस भएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्रबिन्दु भई ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ । भूकम्पको धक्का आसपास क्षेत्रमा समेत महसुस गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.