दाङको भालुबाङमा यात्रु बस राप्ती नदीमा खस्यो मालिकार्जुन खबर प्रकाशितः २०८० पुस २७ काठमाडौं – दाङको राप्ती गाउँपालिकाको भालुबाङस्थित पुलबाट यात्रुबाहक बस राप्ती नदीमा खसेको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।