धनगढीका युवक पक्राउ बलात्कार मुद्दामा दोषी ठहर

दार्चुला – बलात्कार मुद्दामा दोषी ठहर धनगढीका एक युवक पक्राउ परेका छन्।

प्रहरीका अनुसार धनगढीक उप–महानगरपालिका १ का २१ वर्षीय तुषार चौधरी पक्राउ परेका हुन्। उनलाई कैलाली जिल्ला अदालतले २०७७ फागुन १९ गते १२ वर्ष कैद सजाय सुनाएको थियो।

चौधरीलाई मंगलबार अस्थायी प्रहरी पोष्ट शान्तिनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी जिल्ला अदालत पेश गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.