अत्तरिया बजार नजीकै एक पुरुष  झुन्डिएको अवस्थामा फेला

काठमाडौं–कैलालीको अत्तरिया बजार नजीकै एक पुरुष रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन् ।

गोदावरी – २ मा रहेको लामिताल नजिकै उनी फेला परेका हुन । प्रहरी घटनास्थल पुगेको छ । अत्तरिया बसपार्कबाट पुर्बपट्टी घटना भएको हो ।

Leave A Reply

Your email address will not be published.