मल्लले लिए क्यानडाको चौथो विकेट

काठमाडौं- क्यानडाविरुद्ध नेपालका कुशल मल्लले चौथो विकेट लिएका छन् ।

उनले ३२ रन बनाएका हर्श थाकरलाई बोल्ड गरेका हुन् ।

२२५ रनको लक्ष्य पछ्याएको क्यानडाले उनी आउट हुँदासम्म ३३ ओभरमा ४ विकेट गुमाएर १७१ रन बनाएको छ । यसअघि कप्तान रोहितकुमार पौडेल, सोमपाल कामी र रिजन ढकालले विकेट लिएका थिए ।

Leave A Reply

Your email address will not be published.