सशस्त्र प्रहरीका सय एसपीको सरुवा, को कता ? मालिकार्जुन खबर प्रकाशितः २०८० माघ २५, बिहीबार २१:५२ काठमाडौं- सशस्त्र प्रहरीले एकै पटक १०० जना एसपीको सरुवा गरेको छ। सशस्त्र प्रहरी बलको हेडक्वार्टर हलचोकले एकै पटक वरिष्ठ अधिकृतहरूको सरुवा गरेको हो। सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालले आज सरुवा निर्णय गरेका हुन्। malikarjunkhabar malikarjunkhabar malikarjunkhabar malikarjunkhabar malikarjunkhabar malikarjunkhabar