कञ्चनपुरमा महेन्द्रनगर नगर विकास समितिका सुचना अधिकारी भट्टलाई कालोमोसो

काठमाडौं– कञ्चनपुरमा महेन्द्रनगर नगर विकास समितिका तत्कालीन सुचना अधिकारीलाई कालोमोसो दलिएको छ।

महेन्द्रनगर नगर विकास समितिको ६३८ विघा जमिन हिनामिना गरेको आरोपमा नगर विकास समितिका तत्कालिन सुचना अधिकारी पुष्पराज भट्टलाई कालोमोसो दलेको हो।

भट्टलाई बैध माओबादी निकट क्रान्तिकारी युवा संगठनका सदस्यहरुले कालोमोसो दलेको हो। उनलाई अध्यक्ष पल्टु रानाको कृत हस्ताक्षर गरि जमिन हिनामिना गरेको आरोप लागेको छ।

केही दिन यता उक्त संगठन निकट नेताहरूले सरकारी कर्मचारी माथी भ्रष्टाचारमा संगल्गन भएको आरोपमा कालो मसो अभियान तिब्र पारेका छन्

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.