दार्चुला– लोक तथा देउडा क्षेत्रका लोकप्रिय गायक ध्रुब रानाको प्रस्तुतिमा रहेको “मेरि मनकी माली” डेउडा गीत भिडियो सहित सार्वजनिक भएको छ ।
उक्त गीतमा ध्रुब राना र गायिका लक्ष्मी धामी सानु,को स्वर रहेको छ भने गीतमा शब्द तथा संगीत गायक रानाकै रहेको छ।सो गीतको भिडियोमा गायक राना र निर्मला कडायतले अभिनय गरेका छन्।
भिडियोलाई नरेन्द्रप्रसाद जोशीले निर्देशन गरेका छन् भने बिनोद बमले छायांकन र सम्पादन गरेका छन्।।माया प्रेममा आधारित यस गीतलाई Singar dhurb rana को युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
भिडियाेः