लिखित सहमतिमा हस्ताक्षर नगरी नवगठबन्धन बैठक सकियो, नेताहरू शपथग्रहण समारोहका लागि शीतलनिवासतिर

काठमाडौं– आज बसेको नयाँ सत्ता गठबन्धनको दोस्रो बैठक बालुवाटारमा सकिएको छ । नेताहरू शपथग्रहण समारोहका लागि शीतलनिवासतिर लागेका छन् ।

दलीय भागबन्डालाई प्याकेजमा टुंग्याएर लिखित सहमति गर्ने भन्दै बैठक बसेको थियो । तर, लिखित सहमति हस्ताक्षर हुन बाँकी एक नेताले बताए । शपथ ग्रहणपछि फेरि बैठक बस्ने/नबस्नेबारे केही बताइएको छैन ।

Leave A Reply

Your email address will not be published.