सरकारमा जाने निर्णयपछि दुई नेता लिएर माधव नेपाल बालुवाटारतिर लागे

काठमाडौं– सरकारमा सहभागी हुनुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्नको लागि नेकपा एसका अध्यक्ष माधव नेपालसहित शीर्ष नेताहरू बालुवाटार गएका छन्।

बैठकमा छलफल भएपछि अध्यक्ष नेपाल सहित उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल बालुवाटारतर्फ लागेको उपमहासचिव जगन्नाथ खतिवडाले बताए। तीन नेताहरूले वार्ता गरेर फर्किएपछि सरकारमा जानेबारे औपचारिक निर्णय हुने उनले बताए।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.