सुदूरपश्चिममा समाजवादीका कृष्ण खनाललाई मुख्यमन्त्री दिने सहमति

खाेप
HEALTH

काठमाडौैं – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेकपा (एकीकृत समाजवादी) लाई दिने सत्ता गठबन्धनभित्र सहमति भएको छ।

Susite

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सातमध्ये कम्तीमा एक मुख्यमन्त्रीको अडान गठबन्धन बैठकमा राखेका थिए।

आत्महत्या

बालुवाटारमा सोमबार भएको गठबन्धन बैठकमा एकीकृत समाजवादीलाई तत्काल सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री दिने सहमति बनेको बालुवाटार स्रोतले जनाएको छ।

बागमती प्रदेशमा आलोपालो मुख्यमन्त्री बन्ने सहमति पनि भएको छ। यससँगै माओवादी केन्द्र संसदीय दल नेता शालिकराम जम्कट्टेललाई आज एकीकृत समाजवादीले विश्वासको मत दिने भएको छ। जम्कट्टेलपछि एकीकृत समाजवादी संसदीय दल नेता कृष्ण खनाल मुख्यमन्त्री बन्ने समझदारी बनेको स्रोतको भनाइ छ।

खाेप
LAGU AAUSHAD
KHOP
Leave A Reply

Your email address will not be published.