कैलाली प्रहरी हिरासतमा रहेका चौधरीको मृत्यु

काठमाडौं– कैलाली प्रहरी हिरासतमा रहेका एक युवकको मृत्यु भएको छ। भन्सार छलीका सामानसहित तीन गते पक्राउ परेका ३५ वर्षीय धनगढी गाउँका बुद्धीराम चौधरीको मृत्यु भएको हो। प्रहरीका अनुसार प्रहरी हिरासतमा रहेका चौधरीको उपचारका सेती प्रादेशिक अस्पतालमा मृत्यु हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कविन्द्र बोहराका अनुसार चौधरी तीन गते भन्सार छलीका सामानसहित पक्राउ परेका थिए। उनी मदिरा धेरै सेवन गर्ने गरेको बुझिएको छ। आज (आइतबार) विहान उनको मृत्यु भएको हो।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.