सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको बजेट १ अर्ब ३६ करोड कटौती

काठमाडौं– सूचनता तथा सञ्चार प्रविधि मन्त्रालयको बजेट १ अर्ब ३६ करोड कटौती गरिएको छ । संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको बजेट १ अर्ब ३६ करोडले घटाइएको बताएका हुन् ।

आर्थिक वर्ष २०८१/८२ का लागि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई लागि ७ अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरिएको छ । चालू आर्थिक वर्ष २०८०/८१ मा ८ अर्ब ७१ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.