महाकालि लोकमार्गमा दार्चुला खलङ्गा बाट साना सवारि साधन चल्न थाले

दार्चुला – दार्चुलाको महाकालि नगरपालिका वडा नम्बर ५ किम्तडिमा सडक अवरुद्द भएको थियो ।

कात्तिक १ गते देखि अवरुद्द रहेको सडकमा आज बेलुकि देखि साना सवारी साधन चल्न थालेको जिल्ला प्रहरी कार्यलय दार्चुलाका सुचना अधिकारी पुष्कर एरीले बताउनु भयो ।

सडक खुलाउने कार्य तिब्र रुपमा चलि रहेको छ ठुला गाडि चल्न अझै केही दिन लाग्ने सुचना अधिकारीएरीले बताउनु भयो।

Leave A Reply

Your email address will not be published.