बैतडीमा भूकम्पको धक्का मालिकार्जुन खबर प्रकाशितः २०८१ आश्विन ६, आईतवार १७:०६ काठमाडौं– बैतडीमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। आइतबार दिउँसो २ बजेर ९ मिनेटको समयमा बैतडीको शिवलिंग क्षेत्र आसपास केन्द्रबिन्दु भएर ४ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। malikarjunkhabar malikarjunkhabar. malikarjunkhabar. malikarjunkhabar malikarjunkhabarmalikarjunkhabar