दार्चुलामा भूकम्पको धक्का महसुस मालिकार्जुन खबर प्रकाशितः २०८१ चैत्र २१, बिहीबार १७:४० दार्चुला– दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार साँझ ५ बजेर ४ मिनेट जाँदा अपि हिमाल आपपास धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ । ४ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ । malikarjunkhabar malikarjunkhabar malikarjunkhabar malikarjunkhabar malikarjunkhabar malikarjunkhabar