गोकुलेश्वर बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन: अध्यक्षमा अनेरास्ववियुका सुनिल डाँगा विजयी

दार्चुला –सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत गोकुलेश्वर बहुमुखी क्याम्पसमा सम्पन्न स्ववियु निर्वाचनमा अनेरास्ववियुका उम्मेदवार सुनिल डाँगा अध्यक्षमा विजयी भएका छन्। डाँगाले १०५ मत प्राप्त गर्दै नेविसंघ–अखिल क्रान्तिकारी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेविसंघका नरेश बिष्टलाई ३ मतले पछि पार्दै विजयी भएका हुन्। बिष्टले १०२ मत प्राप्त गरे।

यस्तै  सचिव पदमा भने गठबन्धनका उम्मेदवार अखिल क्रान्तिकारीका नवराज भट्ट विजयी भए। उनले १२५ मत प्राप्त गरेर प्रतिद्वन्द्वीलाई पछि पार्न सफल भए।

सबैपदहरुकाे नतिजा हेर्नुस् :

Leave A Reply

Your email address will not be published.