जबरजस्ती करणीको आरोपमा नगर प्रहरी पक्राउ

दार्चुला ।भीमदत्त नगरपालिकाका एक नगर प्रहरी जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन्। भीमदत्त नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक ३२ वर्षीय सुरेश बोहरा जबरजस्ती करणीको आरोपमा पक्राउ परेका हुन्।

विवाहित एक महिलाको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए। बोहरामाथि अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालतबाट ५ दिनको म्याद लिएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.