जनकपुरले दियो सुदूरपश्चिमलाई १४६ रनको लक्ष्य

काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्ससामु १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर ब्याटिङमा उत्रिएको जनकपुरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४५ रन बनाएको हो ।

Leave A Reply

Your email address will not be published.