७ तस्बिरमा हेर्नुहोस् मालिकार्जुनमा आवासीय योग प्रशिक्षण कार्यक्रम

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा पाँच दिने आवासीय योग प्रशिक्षण सञ्चालन भएको छ । मङ्सिर १६ गतेदेखि मङ्सिर २१ गतेसम्म शिविर सञ्चालन भएको हो ।

गाउँपालिका आर्युवेद शाखाको आयोजनामा सञ्चालन भएको योग शिविरमा पुज्यासाधवी डाक्टर देवबिजयाले प्रशिक्षण गरिरहेका छन्।

योगमय पालिका घोषणा भएको मालिकार्जुन गाउँपालिकाको पस्तिमा सञ्चालन भएको शिविरमा शिक्षक, विद्यार्थी, कर्मचारी, स्थानीय लगायतको सहभागीता रहेको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.