दार्चुलामा मतदान सुरू

दार्चुला । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दार्चुलामा मतदान सुरू भएको छ । जिल्लाका ११२ मतदानस्थल र १४३ मतदान केन्द्रमा मतदान सुरु भएको हो ।

एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा विहान ७ बजेदेखि शान्तपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।

यहाँ ९२ हजार ९४८ जना मतदाता रहेका छन् ।

Leave A Reply

Your email address will not be published.