दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति राजेश सिह सामन्तले मतदान गरेका छन् ।
जिल्लाको महाकाली नगरपालिका वडा नं ९ मा रहेको गडिभवन मावि थाप्लाको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन ।
सामन्त राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यपदका उम्मेदवार रहेका छन् ।