कांग्रेस बैठक सुरु हुँदै, सानेपा पुगे गगन (तस्वीरहरू)

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केहीबेरमा सुरु हुँदै छ । प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलोपटक कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो ।

समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याका आधारमा समानुपातिक सांसदको नामावली तयार पार्न बैठक बस्न लागेको हो ।

बैठकमा सहभागी हुन सभापति गगन थापासहितका नेताहरू पुगिसकेका छन् ।

Leave A Reply

Your email address will not be published.