राष्ट्रपतिद्वारा बिहीबार संसद बैठक आह्वान मालिकार्जुन खबर प्रकाशितः २०८२ चैत्र १६, सोमबार १९:०७ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही चैत १९ गते संसद बैठक आह्वान गरेका छन् ।