Naya Sadar
Badar

नेपाली काँग्रेस बैतडी जिल्ला कार्य समितिको सभापतिमा चतुरबहादुर चन्द विजयी

Sadar Sano

दार्चुला – नेपाली काँग्रेस बैतडी जिल्ला कार्य समितिको सभापतिमा चतुरबहादुर चन्द विजयी भएका छन्।

Naya Mat patra

८ सय ९ मत प्राप्त गर्दै चन्द सभापतिमा निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी शिवराज भट्टले ४सय ८९ मत प्राप्त गरेका छन्।

उपसभापतिमा वीर बहादुर बिष्ट र खगेन्द्रसिंह धामी निर्वाचित भएका छन्। सचिवमा प्रेम बहादुर चन्द र देवराज जोशी विजयी भएका छन् भने सह सचिवमा दीपेन्द्रबहादुर चन्द र दशरथसिंह चाड विजयी भएका छन्।

Leave A Reply

Your email address will not be published.