राष्ट्रिय खेलकुद परिषद्का पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन

दार्चुला – राष्ट्रिय खेलकुद परिषद् राखेपका पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ । ५१ वर्षको उमेरमा उहाँको बुधबार बिहान निधन भएको हो ।

शेर्पा नेपाल बास्केटबल संघका पूर्वअध्यक्ष समेत हुनुहुन्थ्यो । नेपाल ओलम्पिक कमिटी र नेपाल खेलकुद महासंघका पूर्व महासचिव समेत रहनु भएका शेर्पा पछिल्लो तीन वर्षदेखि नशा सम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो ।

health
Leave A Reply

Your email address will not be published.