दार्चुलामा एक युवक चरेशसहित पक्राउ 

ठगुन्नालाई आइतबार दिउँसो अस्थायी प्रहरी पोष्ट पुलघाट, दार्चुलाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी निजलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका ठगुन्नामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.