बैतडीमा विद्युत र दुरसञ्चारको समस्या समाधान गर्न नसके फेरि भोट माग्न आउँदैन स् सांसद भण्डारी

बैतडी –बैतडीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हरिमोहन भण्डारीले विद्युत र दुरसञ्चारको समस्या समाधान गर्न नसके दोश्रो पटक भोट माग्न नआउने बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा आज आफ्ना भनाइ राख्दै सांसद भण्डारीले बैतडीमा विद्युत र दुरसञ्चारको समस्या भएकाले यो समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताए ।

बैतडीमा अहिलेसम्म टेलिकमका ४६ टावर रहेकोमा यो बर्ष थप ७ ओटा टावर थपिने बताए । आफ्नो पहलमा ७ ओटा टावर थप्ने कार्य यसै बर्ष सम्पन्न हुने बताउँदै उनले यो पर्याप्त नभएको बताए ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.