देउवा र खड्काको पुरक निवेदनमा अन्तरिम आदेश अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन प्रक्रियालगायत गतिविधि रोक्न माग गर्दै शेरवहादुर देउवा र पूर्णबहादुर खड्काले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।

न्यायाधीश मेघराज पोखरेल, महेश शर्मा पौडेल र नहकुल सुवेदीको पूर्ण इजलासमा दुवै रिटमाथि भएको सुनुवाईपछि निवेदकको मागबमोजिम आदेश जारी गर्न नपर्ने ठहर गरेको हो ।
आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.