गोदाबरीमा अतिथि सत्कार रेष्टुरेण्ट संचालनमा 

कञ्चनपुर ।

सुदूरपश्चिमको धार्मिक, पर्यापर्यटकीय स्थल गोदाबरीमा एक नयाँ रेष्टुरेण्ट संचालनमा आएको छ ।

कैलाली गोदाबरी नगरपालिका ४ गोदाबरी मुल मन्दिर गेट क्षेत्रमा अतिथि सत्कार रेष्टुरेण्ट होटल सचालनमा आएको हो ।

१९ भदौँ ०८३ कृष्णजन्माष्टमीको अवसर पारेर शु्क्रबारदेखि उक्त होटल संचालनमा आएको जनाएको छ ।

कञ्चनपुरका बासुदेव भण्डारी र कैलालीका अहिल्या कुँवर संचालक रहेको उक्त होटलको संचालकद्वय भण्डारी कुँवरले संयुक्त रुपमा उद्घाटन गरेका छन । संचालकद्वय भण्डारी र कुँवरले सुदूरपश्चिम प्रदेशकै पर्यटकीय गन्तव्य गोदाबरीमा स्तरिय सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.